दफा २५२
सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिने

भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिनेछ ।